दुई वर्ष देखि साङ्लोमा बाधिएकी सुमिनाको भयो उद्धार (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर ८ गते । दुइवर्ष देखि साङ्लोमा बाधिएकी धौलागिरि गाउँपालिका ३ मुनाकी ९ वर्षीय सुमिना(सुस्मीता) विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकमले सुमिनाको अवस्थाका वारेमा कार्तिक २४ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व्यक्त गरेका थिए । सानै उमेरमा आमाको कुटाईबाट मानसिक … Continue reading दुई वर्ष देखि साङ्लोमा बाधिएकी सुमिनाको भयो उद्धार (भिडियो सहित)